Loading...
Loading...
सूर्य लामाको ‘निभ्न लागेको दियो’ (भिडियो सहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१६ पुस, काठमाडौं ।
उदयमान मोडल एव गीतकार सूर्य लामाको ‘निभ्न लागेको दियो’ बजारमा ल्याएका छन् । आफ्नै रचना र मोडलिङमा उनले आधुनिक गीत निभ्न लागेको दियो बजारमा ल्याएका हुन् ।nibhna-lageko

विगत तीन बर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय लामाको गीतमा स्वर तथा संगीत राजकुमार तामाङले दिएका छन । रामेछाप जिल्ला खनियापानी गाविस रुपाकोटमा जन्मिएका लामा सानैदेखि गीत संगीत क्षेत्रमा रुचि राख्ने भएपनि तीन बर्ष अघिबाट मात्र सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।

लामाले बजारमा ल्याएको निभ्न लागेको दियोको म्युजिक भिडियोमा मोनिका दाहाल र सागर पुरी र स्वयंम लामाले अभियन गरेका छन् ।

ग्रिन टच मिडिया प्रालिले बजारमा ल्याएको गीत निकै मर्मस्पर्सी रहेको छ । लामाले दर्जन भन्दा बढी गीतको रचना गरेपनि यो पहिलो गीत बजारमा आएका छन् । लामाको रचना रहेको ‘दिलमा यस्तो चोट दिएर गयो, जिन्दगीमा नभुल्ने कहानी छोडेर गयो’ गीतको रेकर्डिङ कार्य भइरहेको छ । यस गीतमा राजकुमार तामाङकै स्वर र संगीत रहेको छ ।

सूर्य लामाले यस अघि ‘नेपाल आमा’ (स्वदेशगान), तुङबा ह्याङला जिन्दगी (तामाङ गीत) मा अभियन गरिसकेका छन् । लामाले सांगीतिक क्षेत्रमा नै केही गर्ने उदेश्य लिएको बताएका छन् । उनले भने–गीत संगीतको क्षेत्रमा केही गर्ने अठोट बोकेको छु ।’

The post सूर्य लामाको ‘निभ्न लागेको दियो’ (भिडियो सहित) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hE1EsG
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.