भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

जागिर खाने व्यक्तिलाई शनिवारको महत्व राम्ररी थाहा हुन्छ । हप्ता भरिको थकाई मेटाउन वा बिर्साउन हामी शनिवारलाई केही फरक बनाउँन चाहान्छौ ।
त्यसका लागि धेरैजसो शनिवारका दिन घुम्न जाने, पिकनिक जाने गर्छन्, त कोही घरमै बस्ने, किताब पढ्ने वा हेर्न नभ्याइएका फिल्म हेरेर शनिवार बिताउने गर्छन् । यो जाडो मौसममा घाम ताप्दै बदाम–सुन्तला खानु पनि शनिवार मनाउने राम्रो उपाय हो ।
यदि तपाई फिल्म हेरेर शनिवार बिताउँने सोचमा हनुहुन्छ भने यी ६ नेपाली फिल्म हेरेर विदालाई शनिवार बनाउन सक्नुहुन्छ ।
गाजलु : मिस नेपाल सृष्टि श्रेष्ठ र अनमोल केसीद्धारा अभिनित फिल्म गाजलु व्यावसायिक सफल चलचित्र हो । कुमारीको कथामा आधारित यस फिल्म भरखर मात्रै युट्युवमा रिलिज भएको छ ।
पशुपति प्रसाद : सबैभन्दा बढी अवार्ड जितेको पशुपति प्रसाद हेर्नै पर्ने एक सफल फिल्म हो । बर्षा शिवाकोटी, खगेन्द्र लामिछानेलगायत कलाकारको अभिनय रहेको यस फिल्म धेरैका रोजाईमा परेको छ ।
नागबेली : दयाहाङ राईको अभिनय रहेको नागबेली युट्युवमा केही दिनअघि मात्रै सार्वजनिक गरिएको छ ।
भैरव : कुनै बेलाका टप वन नायक निखिल उप्रेतिले अभिनय तथा निर्देशन गरेको व्यावसायिक रुपमा सफल फिल्म भैरव हो ।
राम प्यारी : रेखा थापाको नयाँ प्रदर्शित फिल्म हो । २ करोड बढीले युट्युवमा हेरिसकेको यो फिल्म व्यावसायिक सफल फिल्म हो ।
साथै निकै सुपरहिट रहेको फिल्म छ एकान छ पनि युट्युबमा रिलिज भइसकेको छ।
The post यी ६ नेपाली फिल्म हेरेर बिताउनुहोस् शनिवार appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2irWZdc
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

