Loading...
Loading...
बदलियो शिल्पाको जीवन शैली
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१३ मंसिर, काठमाडौं । निर्माता छविराज ओझासंगको सम्वन्धले पनि निक्कै चर्चामा रहेकी नायिका शिल्पा पोखरेलको हेर्दा हेर्दै जीवन शैलीमा ठूलै परिवर्तन आएको छ । shilpa-pokhrel

छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘लज्जा’ बा रजतपटमा आएकी शिल्पाले यो फिल्म हिट भएकाले जीवन शैलीमै परिवर्तन ल्याएको छ । हुनत शिल्पाले यसअघि पनि सयौं म्युजिक भिडिओमा मोडलिङ गरिसकेकी थिइन् । उनी एक सफल मोडल पनि हुन् । shilpa-1

क्ेही दिनअघिसम्म स्कुटीमा यात्रा गर्ने नायिका शिल्पाले भर्खरै कार किनेकी छन् । ख्ध् उययि ज्ञ।ट नामको उनले किनेको रातो कारको मुल्य ३० लाख बताएकी छन् । उनी भन्छिन् ‘अहिले १० लाख मात्र दिएको छु । चाडै नयाँ फिल्ममा पनि लगानी गर्नु पर्ने भएकाले सबै रमक एकैचोटी दिन सकिन ।’
शनिबार उनले आफ्नो नयाँ रातो कारलाई पुजाआजा गर्दै घर भित्राएकी छिन् । उनले फेसबुकमा फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘मेरो नयाँ साथी’ ।

नेपाली चलचित्रमा क्रमश व्यस्तता बढ्दै गएपछि नायिका पोख्रेलले कारको खाँचो देखेकी हुन । आफ्नै स्कुटरमा निर्माता छविराज ओझालाई घर र अफिस पर्याउँदै आएकी शिल्पाले अब छविराज ओझालाई कारमै राखेर घर र अफिस पर्याउनेछिन् । चाँडै छविराज ओझासँग लगनगाँठो कस्न लागेकी शिल्पाले लज्जापछि हवल्दार सुन्तली, फागु, वृन्दावन, किस्मत २ चलचित्रमा काम गरिसकेकी छिन् ।

The post बदलियो शिल्पाको जीवन शैली appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2fUudgU
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.