Loading...
Loading...
सलमानको फ्यानद्वारा यूलियामाथी हमला, यूलियाका भद्धा तस्बिर सार्वजनिक
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१३ मंसिर, एजेन्सी।
बलिउडका नायक सलमान खानकी कथित गर्लफ्रेन्ड यूलिया भन्तुर भारत फर्केकी छिन्।Iulia Vantur and Salman Khan

करिब तीन महिना पछि यूलिया भारत फर्केकी हुन। रोमानियाको एक मिडियामा दिएको अन्तर्वाताको क्रममा यूलियाले भारतको संस्कृतिमा भिज्न आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने संकेत दिएकी थिइन। यो अन्तर्वार्ता बाहेक सलमान-यूलिया सम्बन्धको खबर मिडियामा खासै चर्चामा रहेन।  यी दुवैले आफ्नो सम्बन्धको बारेमा अहिलेसम्म केही बोलेका छैनन।

तर सलमान र यूलियाको सम्बन्ध सकिएको चर्चा बिच यूलिया लुसुक्क भारत आइपुगेकी हुन। सलमान र यूलिया बिच ब्रेकअप भने नभएको भारतीय मिडिया लेख्छन्।

यूलिया र सलमान बिच अब फेरी सम्बन्ध अगाडी बढ्ने अनुमान बिच यता सलमानका फ्यानले यूलियाको धज्जी उडाएका छन्। इन्टाग्राममा ‘Bitch vantur’ नामको एकाउन्टमा सलमानको कुनै एक फ्यानले यूलियाका भद्धा तस्बिरहरु अपलोड गरेका छन्।

हेर्नुस् यूलियाका यस्ता तस्बिर अपलोड गरिएका छन्:

iulia-vantur-instagram-salman-fan-10557938 iulia-vantur-instagram-salman-fan-9464498 iulia-vantur-instagram-salman-fan-8416358 iulia-vantur-instagram-salman-fan-7352438 iulia-vantur-instagram-salman-fan-5239058 iulia-vantur-instagram-salman-fan-11599098 iulia-vantur-instagram-salman-fan-631958 iulia-vantur-instagram-salman-fan-1255098 iulia-vantur-instagram-salman-fan-4213278 iulia-vantur-instagram-salman-fan-3111708

The post सलमानको फ्यानद्वारा यूलियामाथी हमला, यूलियाका भद्धा तस्बिर सार्वजनिक appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2glY6Hq
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.