भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

कबालीमा धुम मच्चाइरहेका सुपरस्टार रजनीकान्तले ट्वीटर प्रयोग गर्न थालेको करिब साढे तीन वर्ष भइसकेको छ। तर रजनीकान्तले केवल २ व्यक्तिलाई मात्र फलो गर्छन् भन्दा अलि अनौठै सुनिन्छ।
ट्वीटरमा ३० लाख फलोअर्स भएका रजनीले जम्मा १९ वटा एकाउन्ट फलो गर्छन्। १९ मध्ये व्यक्तिको एकाउन्ट केवल २ वटा छ। बाँकी १७ मध्ये एक भारतीय प्रधानमन्त्रीको नामको ट्वीटर एकाउन्ट र १६ वटा सबै पत्रपत्रिका,तथा टिभीका एकाउन्ट रहेका छन्।
रजनीकान्तले फलो गर्ने दुई व्यक्तिगत एकाउन्टमा बलिउडका सुपरस्टार अमिताभ बच्चन र भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीलाई मात्र पर्दछन्।
साढे तीन वर्षको अवधिमा रजनीले अहिलेसम्म केवल २९ ट्वीट गरेका छन्।
रजनीले फलो गरेका नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्टमा २ करोड १६ लाख र अमिताभ बच्चनको २ करोड १७ लाख फलोअर्स छन्।
The post रजनीकान्तको ट्वीटर रहस्य: केवल २ जना व्यक्तिलाई मात्र फलो गर्छन् appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2aeosIZ
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

