भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१४ साउन, एजेन्सी।
आज शुक्रबार अन्तराष्ट्रिय बाघ दिवसको दिन बलिउडका टाइगरले आफ्नो नाम पछाडिको रहस्य बताएका छन्। सानोमा चिथोर्ने अनि टोक्ने गर्थेँ, टाइगर भन्छन्।
आफ्नो पहिलो फिल्म हिरोपन्थी फिल्म प्रोमोट गर्दा बघिनी एडप्ट गरेका टाइगर श्रोफले स्टेट मिनिस्टरलाई पत्र लेख्दै बाघलाई उनीहरुकै प्राकृतिक बासस्थानमा सुरक्षित गर्न आग्रह गरेका छन्।
आफुले एडप्ट गरेको ‘ली’ नामको बघिनीको बारेमा उनले कलेजहरुमा पनि बताउँदै आएका छन्। लीको खानाको लागि खर्च टाइगरले उठाउँदै आएका छन्। यस्तो सानो सानो कदमले पनि ठूलो फरक पार्ने उनको धारणा छ।
आफु ठूलो हुँदै गर्दा आफ्नै नामले अप्ठ्यारो वा लाज त मान्नु परेन? जवाफमा उनी भन्छन्, ‘स्कुलमा अन्य टाइगर थिएनन्, सबैले सोच्थे मेरो नाम कुल छ।’
टाइगर आफ्नो नयाँ फिल्म ‘फ्लाइङ जाट’मा चाडै देखिने छन्। फिल्मको ट्रेलर रिलिज भइसकेको छ। फिल्ममा उनीसंग नायिका ज्याकलिन फर्नान्डिजलाई देख्न सकिनेछ।
यो पनि पढ्नुस्।
श्रद्धालाई ‘ली’सँग भेटाउन चाहन्छन् टाइगर श्रफ…
टाइगरको एक्सन र रोमान्स सहित ‘ए फ्लाइंग जट’ को टिजर सार्वजनिक
The post बाघ दिवसको दिन टाइगरले खोले आफ्नो नामको रहस्य appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2avlilf
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

