भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

बलिउडको बच्चन परिवारमा अहिले सबैकुरा ठिक ठाक चलेको छेन। यसको कारण ऐश्वर्या राय बच्चनलाई बताइएको छ। ऐश्वर्याले के त्यस्तो गरिदिइन कि उनको पुरा परिवारनै रिसाएका छन्?
ऐश्वर्याको आगामी फिल्म ‘ए दिले मुश्किल’ मा रणवीर कपुर पनि छन्। फिल्ममा ऐश्वर्याले रणवीरसंग केही हट सीन सुट गरेकी रहेछिन्। जब यो खबर बच्चन परिवारलाई थाहा भयो ऐश्वर्या माथी चित्त दुखाइ गरेछन्, सम्झाई बुझाइ भयो।
राम्रो घरको बुहारी भएको बताउँदै यस्तो सिन पर्दामा गर्नु शोभा नदिने ऐश्वर्यालाई भनियो। यसपश्चात निर्देशक करन जोहरसंग फिल्मबाट त्यो सिन हटाउन ऐश्वर्याले आग्रह गरिन। करनले इन्कार गरे तर जब अमिताभले नै आग्रह गरे तब करनले सिन हटाउन मन्जुरी दिएको चर्चा मिडियामा छ।
यो भन्दा अघि पनि फिल्म धूम २ मा ऐश्वर्याले ऋतिक रोशनसंग गरेको किस सिनको कारण अमिताभ-जयाले आपत्ति जनाएका थिए।
करन जोहरको निर्देशनमा बनेको यो फिल्ममा ऐश्वर्यासंगै रणवीर कपूर, अनुष्का शर्मा मुख्य भूमिकामा देखिने छन्।
यो पनि पढ्नुस्।
रजनीकान्तको ट्वीटर रहस्य: केवल २ जना व्यक्तिलाई मात्र फलो गर्छन्
The post रणवीरसँग इन्टिमेट सिन गर्दा बच्चन परिवार रिसाए appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2aj3BFI
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

