Loading...
Loading...
सुनको भाउमा गिरावट !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

gold

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा दुई सय रुपैयाँले गिरावट आएको छ ।

आइतबार सुन तोलाको ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलामा ७ सय ५० रुपैयाँ किनबेच भइरहेको छ ।

सुनको भाउ अमेरिकी संघीय बैंकले सन् २०१६ भित्र व्याजदर बढाउने तयारी गरेकाले केही दिन यता सामान्य घटेको छ ।

अमेरिकी संघीय बैंकले व्याजदर बढाउने पूर्वानुमानमा सुनको भाउ केही घट्ने अपेक्षा गरिएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।



#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1qTZXad

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.