आज नेपाल र लाओस मैत्रिपूर्ण फुटबल खेल हुने , खेल साँझ सवा ५ बजे सुरु हुने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेल्दैछ । नेपाली समय अनुसार आज साँझ सवा ५ बजे सुरु हुनेछ ।
लाओस विरुद्धको खेल लाओसको भियनतानस्थित राष्ट्रिय रंगशालामा हुनेछ |
जापानी प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोलीको जिम्मेवारी समालेयता नेपालको यो पहिलो औपचारिक खेल हो । यसअघि उनको नेतृत्वमा नेपालले मलेसियाको २१ वर्ष मुनिको टोलीसँग मैत्रिपुर्ण खेल खेलेको थियो ।
आजको खेलमा नेपाली टोलीको कप्तानी अनिल गुरुङले गर्दैछन् । यसैगरी चर्चित खेलाडीहरु भरत खवास, किरण चेम्जोङ लगायतले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/24ewk0r
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

