Loading...
Loading...
कांग्रेसद्वारा अर्थमन्त्री पौडेलको राजिनामा माग
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौं, जेठ १६ - नेपाली कांग्रेसले सरकारले आर्थिक अनुशासन तोडेर आगामी आर्थिक वर्षको बजेट ल्याएको निष्कर्ष निकालेको छ ।

बिहान बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले आर्थिक अनुशासन तोडेर सरकारले  बजेट ल्याएकाले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजिनामा दिनुपर्ने माग गरेको छ । 

बजेटमा महँगी नियन्त्रण र उत्पादकत्व बढाउने आधार नभएको भन्दै कांग्रेसले बजेट चुनावमुखी, सस्तो लोकप्रियताका लागि मात्रै ल्याइएको आरोप लगाएको छ । 

बैठकमा नेताहरुले चालु आर्थिक वर्षमा पूर्वाधार र पुँजिगत खर्चका लागि छुट्याइएको २० प्रतिशत बजेट पनि खर्च नभएकाले आगामी आर्थिक वर्षको महत्वाकांक्षी बजेट कार्यान्वयन नहुने धारणा राखेका छन् ।
-उज्यालो


#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1XYbket

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.