Loading...
Loading...
शाहिद कपूरको ‘फुद्दू’ हेयरस्टाइल देख्नुभयो तपाईँले?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी।

शाहिद कपूर अभिनीत चलचित्र ‘उडता पञ्जाब’को जबदेखि ट्रेलर रिलिज भयो, तबदेखि शाहिदका फ्यानहरू यस फिल्मको बारेमा हरेक अपडेट कुर्दे बसिराखेका छन्। यसैबीच हालै बहुकलाकार चलचित्रको अर्को नयाँ पोस्टर रिलिज भएपछि झन् यसले बढि चर्चा पाउन सफल भएको छ।

यस पोस्टरलाई शाहिदले ट्वीटरमार्फत सेयर गरेका चन्। पोस्टरमा चलचित्रका चारै कलाकारहरूलाई देखाइएको छ। तर चारमध्ये शाहिदलाई अलि भिन्न रूपमा देखाइएको छ।

पोस्टरमा शाहिदलाई विचित्रको हेयरस्टाइलका साथ देख्न सकिन्छ। उनको शिरको दायाँभागमा ‘फुद्दू’ शब्द खोपिएको छ। चलचित्रको पोस्टरहरू हेर्दा यो प्रष्ट हुन्छ कि ‘उडता पञ्जाब’मा शाहिदलाई ‘रकस्टार टमी सिंह’का साथ अन्य कैयौँ विचित्रको लूकमा देख्न सकिनेछ।

अभिषेक चौबेको निर्देशनमा बनेको यो चलचित्र १७ जूनमा रिलिज हुँदैछ। लागूपदार्थको नशामा डुबेका पञ्जाबी युवावर्गहरूको कथा यस चलचित्रमा उतार्न खोजिएको छ।

यो पनि हेर्नुहोस्-
नयाँ फिल्मको ट्रेलरसँगै शाहिद कपूरले गरे खुलासा- “हो, म पापा बन्ने वाला छु!”
शाहिद कपुरले सार्वजनिक गरे पत्निका स्टिमी तस्विर (भिडियो सहित)
शाहिद कपूरले ‘रङ्गुन’मा सिपाहीको भूमीका गर्ने

The post शाहिद कपूरको ‘फुद्दू’ हेयरस्टाइल देख्नुभयो तपाईँले? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1SArPv9
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.