Loading...
Loading...
पहलवानलाई पछार्दै अनुष्का- ‘सुल्तान’को अर्को पोस्टर रिलिज…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी।

सलमान खानको आउन लागेको नयाँ चलचित्र ‘सुल्तान’मा एक पहलवानको भूमीका निभाइरहेकी ‘अनुष्का शर्मा’को फर्स्ट लूक पोस्टर रिलिज भएको छ। यस पोस्टरमा अनुष्कालाई कुस्तीमैदानमा एक अर्का पहलवानलाई पछार्दै गरेको देख्न सकिन्छ।

पोस्टर हेर्दा यस्तो लाग्छ कि अनुष्का अब कुस्तीबाजीमा माहिर भैसकेकी छिन्। उनले यसै भूमीकाको लागि ६ महिनासम्म कडा भन्दा कडा ट्रेनिङ्ग पनि लिएकी थिइन्।

अनुष्काले ट्वीटरमार्फत चलचित्रमा आफ्नो पहिलो लूक पोस्टर सेयर गर्दै लेखिन्- “भेट्नुहोस् ‘सुल्तान’की आरफासँग”।

यो भन्दा पहिला चलचित्रमा सलमान खानको पोस्टर रिलिज भएको थियो, जसको सामाजिक सञ्जालमा खुबै चर्चा परिचर्चा भएको थियो। तथापी, अनुष्काको रेसलर रूपको भने यो पहिलो पोस्टर हो। ‘अलि अब्बास जफर’को निर्देशनमा बनेको ‘सुल्तान’मा सलमानलाई पनि एक रेसलरको भूमीकामा देख्न सकिनेछ भने यहि आउँदो ईदमा चलचित्र रिलिज हुने बताइएको छ।

यो पनि हेर्नुहोस्-
अनुष्का शर्मा लगे रहो मुन्ना भाईमा, भाइरल बन्यो तस्बिर
‘के कारणले सुल्तान खेल्नुभयो?’ भन्ने प्रश्नमा सलमानले दिए प्रेरणादायी जवाफ
शाहरुखकी तेस्रो पटक हिरोइन बन्दै अनुष्का
सलमान खान बने ‘रियो ओलम्पिक्स २०१६’का गुडविल एम्बेसडर

The post पहलवानलाई पछार्दै अनुष्का- ‘सुल्तान’को अर्को पोस्टर रिलिज… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1WZ0yEv
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.