आयल निगमको ट्यांकरबाटै इन्धनको कालोबजारी, ट्यांकरसहित ४ पक्राऊ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
प्रहरीले पेट्रोलियम पदार्थमा कालोबजारी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीप चालक दीपक घिमिरे, तेल लिने व्यक्ति काभ्रेका दीलबहादुर वाइवा र ना २ ख ६६९८ नम्बरको ट्यांकरका चालक रामकुमार थोकर र बज्रबाराहीका रामकृष्ण बस्नेत रहेका छन् ।
ललितपुरको बज्रबाराही प्याङ गाउँको चौरमा ट्यांकर रोकर इन्धन अर्को गाडिमा हालिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । लु अ क ५०० नम्बरको टाटा जीपमा १२ वटा ड्रममा ट्यांकरबाट खन्याइएको ३ हजार लिटल डिजेल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर हिरासतमा राखिएको छ । सोही स्थानमा तेल झार्ने अर्का एक एक चालक ट्यांकरसहित फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1SwM7ny
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

