Loading...
Loading...
प्रधानमन्त्री ओली – दुई वर्षपछि चाहिएजति बिजुली
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

kp-oli-new-final-fial_(2)

प्रधानमन्त्री ओलीले बुधबार नेपाल निर्माण व्यवसायी महासंघको वार्षिक साधारण सभा तथा रजत वर्ष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भूकम्पपछिको पुनर्निर्माणमा प्रभावकारी काम गर्न निर्देशन दिए ।

बुधबारै चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दुई वर्ष भित्र चाहिएजति बिजुली पाइन्छ ।’

कार्यक्रममा  प्रधानमन्त्री ओलीले नेपाली जनताले दुई वर्षभित्र चाहिए जति बिजुली प्रयोग गर्न पाउने दाबी गरेका छन् । उनले अबको एक वर्षभित्र लोडसेडिङ अन्त्य हुने दाबीसमेत गरे ।

‘एक वर्षभित्र लोडसेडिङ अन्त्य हुन्छभन्दा हाँसिमजाक गर्छन्,’ प्रधानमन्त्री ओलीले भने |



#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1qislmO

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.