Loading...
Loading...
ज्योति मगर भन्छिन “फुल बिटुलो हुदैन चुमेर”(भिडियो सहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

कमल सरगम । विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा नया लोकदोहोरी गीत बजारमा आएको छ । स्याङ्जाली  गायक नबिन पौडेल र सबैले हट  एण्ड  सेक्सी  गायिका भनेर चिनिएकी गायिका ज्योति मगरको आवाजमा नया गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।बहुचर्चित सब्द सर्जक तथा संगीतकार एकनारायण भण्डारीको लय शब्दमा बजारमा आएको गीतमा कोरियोग्राफी बिजय केशीको  छ भने अभिनय बिजय केशी र मुस्कान शिंहको रहेको छ । c91739a2-0c89-411d-b197-d636a18690eaज्योति मगर भन्ने बितिकै सबैको ध्यान अहिले उसले गएको सृजनातर्फ लम्किन्छन तर यो गीतले साचिकै ज्योति मगरले फरक परिबेसको गीतपनि गाउने रहिछन भन्ने प्रमाणित भएको छ । मौलिक गीत संगीतलाई प्राथामिकता राखेर अगाडी बढेको विन्ध्यवासिनी म्युजिक प्रालिले ज्योतिकै आवाज किन भन्ने प्रश्नमा कम्पनि संचालक सुबास रेग्मी भन्नु हुन्छ “ज्योतिले गएको  सबै गीत छाडा हुदैनन् भन्ने प्रमाणित गर्न हामीले यो गीत बजारमा ल्याएको हौ साचिकै मौलिकतामा यो गीत छ उतिकै मिठो शब्द छ एकनारायण सरको भने उतिकै मिठो आवाज छ पक्कै आम श्रोताको रोजाई बन्ने छ यो गीतपनि”। हेरम सबैले हट गीत गाउने  ज्योतिको यो गीत  मौलिक सृजनालाइ कसरि हेर्नेछन् श्रोताले योत हेर्ने बाकि छ जे होस सृजनाको सम्मानमा निरन्तर हामि शुभकामना व्यक्त गर्दछौ ।

गीतको एक टुक्का

पहिलो माया भनेको साचो हो

दोस्रो तेस्रो बैसाको खाचो हो

बोल हासी हासी साजी भए लाउने हो नलाउने हो बासि

भिडियो हेर्न तल क्लिक गर्नुहो

https://www.youtube.com/watch?v=ScusReqO6Ck&sns=fb



from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1PGY1Xm
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.