Loading...
Loading...
कपिल शर्माको नयाँ शो को पहिलो एपिसोडमा आउने भए शाहरुख खान…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी।

चर्चित हाँस्यकलाकार कपिल शर्माको नयाँ शो ‘द कपिल शर्मा शो’ को सेटको तस्विर सार्वजनिक भएको छ र यस तस्विरलाई कपिल आफैले ट्वीटरमा सेयर गरेर फ्यानहरूसँग ‘नयाँ सेट कस्तो छ?’ भनेर सोधेका छन्। यति मात्रै होइन, कपिलले एक पोस्टर पनि ट्वीट गरेका छन्, जसमा उसलाई शाहरुख खानसँग देख्न सकिन्छ। उनले पोस्टरमार्फत यो जानकारी दिएका छन् कि २३ अप्रीलमा उनको शो को पहिलो एपिसोडमा शाहरुख खान गेस्टको रूपमा आउनेछन्।

यसै शो को लागि सुनील ग्रोवर (गुत्थी) को फर्स्ट लूक पहिल्यै सार्वजनिक भैसकेको थियो। यसमा उनको कपाल सेतो र लामो देखिएको छ भने सेतो सर्टको साथ मोटो चस्मा पनि लगाएका छन्। तथापी, नयाँ शो मा सुनीलको पात्रको नाम के हुनेछ, यो कुराको खुलासा भने अझसम्म हुन सकेको छैन।

शाहरुखले हालै प्रोमोका लागि सुटिङ्ग गरेका छन्:

शाहरुख खानले हालै कपिलको नयाँ शो को लागि प्रोमोको सुटिङ्ग गरेका छन्। सुटिङ्गका केहि तस्विरहरू सामाजिक सञ्जालमा छाइसकेको छ भने एक मा शाहरुखलाई मोनिटर हेर्दै गरेको देख्न सकिन्छ। एक अर्को तस्विरमा कपिल शर्मालाई कफी कप लिएर शाहरुखको नजिकै उभिरहेको पनि देख्न सकिन्छ।the-kapil-sharma-show3_14

यो पनि भनिदिऊँ कि कपिल शर्माको नयाँ शो को सुरुवात अप्रील २३ बाट हुनेछ। यहि सप्ताहमा दुई दिन- शनिबारर र आइतबार राति ९ बजे ‘द कपिल शर्मा शो’ को प्रसारण हुनेछ। कपिल लगायत यस शो मा सुनील ग्रोवर, अली असगर, कीकू शारदा, सुमोना चक्रवर्ती, नवजोत सिंह सिद्धु र चन्दन प्रभाकर पनि देखिनेछन्।the-kapil-sharma-show4_14

यो पनि हेर्नुहोस्-
कपिल शर्माले सार्वजनिक गरे नयाँ कमेडी शो को सेट
कपिलकी अनस्क्रिन पत्नि अव अर्कैकी पत्नि बन्ने
कपिल शर्माले मागे ५ गुणा बढि ज्याला, पहिलो फिल्ममा १ करोड लिएका थिए
कमेडी नाइट्स र कपिल शर्माका ४ चर्चित विवाद

The post कपिल शर्माको नयाँ शो को पहिलो एपिसोडमा आउने भए शाहरुख खान… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1UE5L52
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.