Loading...
Loading...
हनी सिंह र बादशाहको भेट, भेट्नेबित्तीकै मुक्कामुक्की…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी।

कुनै बेला एक-अर्काको साथबाट यो यो हनी सिंह र बादशाह म्यूजिक इण्डष्ट्रीको शिखरमा पुगेका थिए। उनीहरू सँगै मिलेर आफ्ना गीतहरूमार्फत पञ्जाबी इण्डष्ट्री हुँदै बलिउड इण्डष्ट्रीसम्म दर्शकहरूको मुटुमा बस्न सफल भए। आज पनि उनीहरूको चर्चा उत्तिकै छ, तर उनीहरुबीचको सम्बन्ध भने चिस्सिन पुगेको छ।badshah-vs-honey-singh__1

यो यो हनी सिंह र बादशाहका बीच हाल मनमुटाव र खिचातानी बढ्दै गएको छ। हालै एक खबर प्राप्त भएको छ कि यी दुवै स्टारबीच एक पार्टीमा भनाभन हुँदै झगडासम्म हुन पुगेको थियो। आजतकको एक रिपोर्टको अनुसार, हनी सिंह र बादशाहका एक साझा साथीको पार्टीमा दुवै स्टारका बीच एक कुरामा भनाभन भएको थियो र दुवैले एक-अर्कालाई नमीठो वचनले प्रहार गरेका थिए। यो वादविवाद मुक्कामुक्कीसम्म पुगेपछि त्यहाँ उपस्थित मानिसहरूले उनीहरूबीचको घम्साघम्सी रोक्न बाध्य भएका थिए।

केहि दिन अगाडि हनी सिंहले आफ्नो नयाँ चलचित्र ‘जोरावर’को ट्रेलर लञ्चको क्रममा बादशाहलाई ‘नानो कार’सँग तुलना गरेका थिए। यस कार्यक्रममा मीडियाले हनी सिंहलाई उनको बलिउडमा प्रवेशको फाइदा बादशाहले उठाइरहेका छन् र म्यूजिक इण्डष्ट्रीको शिखरमा पुगेका छन् भनेर प्रश्न सोध्दा, उनले केवल यत्ति कुरा भने- “के तपाईँले कहिल्यै रोल्स रोयस चलाउनुभएको छ? रोल्स रोयस र नानो कारमा धेरै फरक हुन्छ।”

यो पनि हेर्नुहोस्-
‘यो यो हनी सिंह’ले खेले फिल्म, रिलिज भयो ट्रेलर
जंगली सुंगुर धपाउन गायक हनी सिंह सहयोगी
१३ घण्टामा ३ लाख भन्दा बढी लाइक पाउने हनी सिंह र करिनाको सेल्फी (तस्विर सहित)

The post हनी सिंह र बादशाहको भेट, भेट्नेबित्तीकै मुक्कामुक्की… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1M2cKl8
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.