एसएलसी सुरु भएकै दिन विद्यालयको प्राङ्गणमा एक युवक मृत भेटिए
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
गुल्मी, १८ चैत । गुल्मीको लुम्छामा एक युवाको शव फेला परेको छ । एसएलसी सुरु भएकै दिन बिहीवार बिहान लुम्छाको भगवती प्राथामिक विद्यालयको प्राङ्गणमा हर्दिनेटा –६ का २० वर्षिया विशाल गाह मगरको शव फेला परेको हो ।गाहाको मृत्यु वारेमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक मकेन्द्र मिश्रले बताए ।गाहाको शबलाई पोष्टमाडकको लागी जिल्ला अस्पताल गुल्मीमा ल्याईएको प्रहरीले जनाएको छ । उनी दुई वर्षअघि कक्षा १२ को परिक्षा दिएर घरमै थिए । दैनिक नेपालमा खबर छ |
The post एसएलसी सुरु भएकै दिन विद्यालयको प्राङ्गणमा एक युवक मृत भेटिए appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

