भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

लामो समय नेपालमा अघोषीत रुपमा नाकाबन्दी लगाएर नेपाली जनतालाई रुवाएको भारत अहिले आफै रुवाबासी चलेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो भारत भ्रमण गरेपछि नेपालमा आफुले जे चाहयो त्यही गर्न सक्छु भन्ने भ्रममा रहेको भारत प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि निकै तनावमा रहेको छ । भारतका केही सञ्चारमाध्यमका अनुसार केही समय यता प्रधानमन्त्री नरेन्द्र मोदी आफना आसेपासेहरुलाई बोलाएर दैनिक भक्कानिँदै रुन थालेका छन् । समाचारमा जनाइए अनुसार मोदीले उनको आँशुले नेपालीलाई लाग्ने बताउन थालेका छन् । मोदीले एक सार्वजनीक कार्यक्रममा भारत नेपालको दीगो विकास र परिवर्तनको पक्षमा रहेको बताउँदै चीनसँग सम्झौता गरी आफूलाई रुवाएकोमा दुख व्यक्त गरेका छन् ।
The post भारतीय प्रधानमन्त्री मोदीले किन रुदै भने ‘मेरो आँशुले नेपाल र नेपालीलाई अवश्य सराप्नेछ ।’’ appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

