अर्चना अभिनित फिल्म ‘जिस्म’को गीत सार्वजनिक
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
राजु गिरीले निर्देशन गरेको फिल्म ‘जिस्म’मा अभिनय गरेपछि अर्चना पनेरुको चर्चा झन बढेको छ । हट एण्ड सेक्सी फिल्म बनाउने उपमा पाएका गिरीको चलचित्रमा अर्चनाले अभिनय गरेपछि धेरै कोणबाट टिप्पणी भएको छ । असार ३१ गते रिलिज हुने तय गरिएको चलचित्रको एउटा गीत सार्वजनिक गरिएको छ । अनिशा लामा, योगेश काजी बिसीको स्वर तथा बिसीकै संगित रहेको भिडियोमा अर्चनाले अभिनय गरेकी छिन । तर उनको अभिनय भने सार्वजनिक गरिको छैन । https://youtu.be/PTEKlsI1wU0
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1qhek8K
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

