Loading...
Loading...
प्लास्टिकको पाइपभित्र चिनियाँ बालकको टाउको अड्किएपछि… (भिडियो सहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

गत मङ्गबार चीनको झेजियाङ्ग प्रान्तको फेङ्घुवा शहरमा बसोबास गर्दै आएका एक ५ वर्षीय बालकको टाउको एउटा प्लास्टिकको पाइपभित्र अड्किएको भिडियोले चीनभरी तहल्का मच्चाएको छ। बालकले पाइपसँग खेल्दै गर्दा आमाबुबाको ध्यान एकातिर भङ्ग भएपछि यस्तो दुर्घटना भएको थियो।

पाइपभित्र टाउको अड्किएर बालक रुन थालेपछि आमाबुवाले नजिकैको अग्नीनियन्त्रक कार्यालय पुगेका थिए। त्यस बालकको टाउको बचाउनको लागि त्यहाँका अग्नीनियन्त्रकहरूलाई ठ्याक्कै आधा घण्टा लागेको थियो। पाइप काट्नको लागि ठूलो पेन्चिस र इलेक्ट्रिक ग्राइण्डरको प्रयोग गरिएको भिडियोमा देख्न सकिन्छ।

बालकको टाउकोबाट पाइप झिक्नेक्रममा एक अग्नीनियन्त्रकले उनलाई कथा सुनाउन थाले। अन्त्यमा पाइप झिकिसकेपछि बालकको अनुहार र मुख सुन्निएर रातो भएको थियो। त्यसपश्चात अग्नीनियन्त्रकहरूले बालकका आमाबुबालाई बच्चाको राम्रो ख्याल राख्न सुझाव पनि दिएका थिए।

स्रोत:- सीसीटिभि न्यूज

यो पनि हेर्नुहोस्-
चीनको बीच सडकमा कार अकस्मात उचालिए, एलियनको काम भन्दै भिडियो भाइरल
१३ सेकेन्डमै भत्काइयो चीनको ११८ मिटरको भवन (भिडियो सहित)
नाचेरै बनायो चीनले विश्व किर्तिमान (भिडियो सहित)
चीनको व्यस्त सडकमै विमान आएपछि…
अपरेसन टेबलमै डाक्टरले बिरामी कुटे – भिडियो सहित

The post प्लास्टिकको पाइपभित्र चिनियाँ बालकको टाउको अड्किएपछि… (भिडियो सहित) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1q0HFVc
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.