Loading...
Loading...
दक्षिण कोरियाको फाइटर जेट दुर्घटना ग्रस्त
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

सोल—दक्षिण कोरियाको एउटा फाइटर जेट दुर्घटना ग्रस्त भएको छ। दक्षिण पूर्वी प्रान्तमा सो जहाज दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ। फाइट जेट कसरी दुर्घटना भयो भन्ने विस्तृत विवरण अाइसकेको छैन। पछिल्लो समय उत्तर कोरियासँगको तनाब बढिरहेका बेला फाइटर विमान दुर्घटनाको खबर अाएको हो।

The post दक्षिण कोरियाको फाइटर जेट दुर्घटना ग्रस्त appeared first on Nepalnewslive.com.



## from http://bit.ly/1OZaCpR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.