भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं, १८ चैत – छाेटाे समयमा धेरै नेपमलीकाे मन जितेका बेलायती राजकुमार ह्यारी स्वदेश फर्केका छन् । उनी ११ दिन लामो नेपाल बसाइ सकेर बुधवार साँझ स्वदेश फर्केका हुन् । कतार एयरवेजको उडानबाट राजकुमार ह्यारी बुधवार बेलुकी सवा ९ मा दोहा हुँदै बेलायत फर्केका हुन्। संघीय मामिला राज्यमन्त्री कुन्ती शाहीले ह्यारीलाई त्रिभुवन विमानस्थलमा विदाइ गरिन्। प्रस्थान गर्नुअघि भावुक मुद्रामा देखिएका ह्यारीले राज्यमन्त्री शाही र सरकारी अधिकारीसँग बिदाईका क्रममा भने,‘म तपाईँहरुको सुन्दर मुलुकबाट प्रभावित भएँ। मौका मिले फेरि पनि भविष्यमा यहाँ आउन सक्छु। न्यायो आतिथ्यताका लागि धन्यवाद।’ चैत ६ गते नेपालको औपचारिक भ्रमणका लागि आएका बेलायतका कान्छा राजकुमार ह्यारीले आफ्नो भ्रमण अवधि ६ दिन
The post जाँदाजाँदै ह्यारीले बिदा गर्न एयरपाेर्ट गएकी मन्त्री कुन्तीलार्इ यसाे भने …… appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

