नयाँ बजेट जेठमै ल्याउने तयारी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
सरकारले आउँदो जेठ १५ गतेभित्रै नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ ।
आर्थिक वर्षको अन्त्य (असार मसान्त) मा बजेट ल्याउने पुरानो परम्परा तोड्दै सरकारले डेढ महिना अघि नै बजेट ल्याउन लागेको आजको नागरिक दैनिकमा समाचार छ ।
नयाँ संविधानमा गरिएको व्यवस्थाले पनि चाँडै बजेट ल्याउन सजिलो भएको हो ।
संविधानमा जेष्ठ १५ भित्र नयाँ आर्थिक वर्षको बजेट ल्याउने व्यवस्था गरिएको छ । संविधानमै समयसीमा तोकिएकाले बजेट पास गर्ने कार्यमा विपक्षमा रहेका दलबाट समेत अवरोध आउनेछैन ।
जेष्ठ १५ मा बजेट आए मुलुककै इतिहासमा सवैभन्दा चाँडो बजेट आउने पहिलो घटना हुनेछ ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1ZMeNvN
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

