प्रधानमन्त्रीको चीन भ्रमणको तयारी सुरु
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाण्डौ १८ फागुन – प्रधानमन्त्री केपी शर्मा ओली आगामी चैतको पहिलो साता आफ्नो दोस्रो विदेश यात्राका क्रममा छिमेकी मुलुक चीनको भ्रमणमा जानुहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चीन भ्रमणको तयारी थाल्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री ओलीको यही फागुन ७ देखि १२ सम्म भएको छिमेकी मुलुक भारतको राजकीय भ्रमणलाई ऐतिहासिक र उपलब्धिमूलक भएको ठहर गरेको छ । बैठकपछि सरकारका प्रवक्ता शेरधन राईले प्रधानमन्त्री ओलीको भारत भ्रमणले नेपालको प्रतिष्ठा, इज्जत र मर्यादा बढ्नाका साथै दुई देशबीचको आपसी असमझदारी अन्त्य भई बहुआयामिक सम्बन्ध विस्तार भएको ठहर गरेको जानकारी दिनुभयो । पत्रकारिता दिवस वैशाख २४मा मुलुकको जेठो अखबार गोरखापत्र प्रकाशन सुरु भएको
The post प्रधानमन्त्रीको चीन भ्रमणको तयारी सुरु appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

