Loading...
Loading...
कालिकोट प्लेन दुर्घटनाका पाइलट र को–पाइलटलाई सरकारले सम्मान गर्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ १८ फागुन – कालीकोट प्लेन दुर्घटनामा मृत्यु भएका दुबै पाइलटलार्इृ सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ । सोमकार बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो । यही फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको पाडमघाट क्षेत्रमा दुर्घटना हुँदा निधन भएका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष राना मगरलाई आफू मरेर पनि यात्रुलाई बचाउने बलिदानीपूर्ण तथा साहसिक कार्य गरेकाले मरणोपरान्त वीरता पदक दिने निर्णय गरेको हो।

The post कालिकोट प्लेन दुर्घटनाका पाइलट र को–पाइलटलाई सरकारले सम्मान गर्ने appeared first on Nepalnewslive.com.



## from http://bit.ly/1OZaCpR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.