Loading...
Loading...
आपसी विवादमा साथीको हत्या
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

पाँचथर, १७ फागुन । खानेपानीको मुहान मर्मत गर्ने विषयमा विवाद हुँदा तेह्रथुमको थोक्लुङ–३ का ३३ वर्षीय रमेश कन्दवाको आज बिहान हत्या भएको छ । सो विवादमा ताप्लेजुङ साब्लाखुका ४५ वर्षीय पदम पन्धाकले टाउकोमा खुकुरी प्रहार गरी रमेशको हत्या गरेका हुन् । आइतबार बेलुका सङ्क्रान्ति गाविसको मूलपानीस्थित मुहानमा खानेपानीको पाइप मर्मत गर्न जाँदा उनीहरुबीच आपसमा विवाद भएको र पन्धाकले रमेशको टाउकोमा खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक सुदीपराज भण्डारीले बताउनुभयो । घाइते रमेशको जिल्ला अस्पताल पाँचथरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने पन्धाक फरार रहेको र उसको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षकले जानकारी दिनुभयो ।

The post आपसी विवादमा साथीको हत्या appeared first on Nepalnewslive.com.



## from http://bit.ly/1OZaCpR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.