भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१७ फागुन, एजेन्सी।
यस वर्षको ओस्कार कार्यक्रमको अन्त्य भैसकेको छ र उत्कृष्ट चलचित्रको शीर्ष पुरस्कार ‘स्पटलाइट’ले पाएको छ।
‘द रेभनेन्ट’का निर्देशक ‘एलिजान्द्रो जी. इनारितु’ यो वर्ष पनि उत्कृष्ट निर्देशक बन्न सफल भएका छन्। उनले अघिल्लो वर्ष पनि ‘बर्डम्यान’ चलचित्रबाट उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए।
लियोनार्दो दिक्याप्रियोले उनको चलचित्र करियरकै पहिलो ओस्कार अवार्ड पाउन सफल भएका छन्। ‘द रेभनेन्ट’ चलचित्रबाट प्रमुख भूमीकामा उत्कृष्ट नायकको पुरस्कार लियोनार्दोले पाए भने प्रमुख भूमीकामा उत्कृष्ट नायिकाको कोटामा ‘रुम’ चलचित्रका ‘ब्रिय लार्सन’ले ओस्कार पाइन्।
‘म्याड म्याक्सः फ्यूरी रोड’ले पनि ६ वटा क्याटेगोरीमा ओस्कार पाउन सफल भयो। यो चलचित्र पनि ‘उत्कृष्ट चलचित्र’को उम्मेदवारको सूचीमा परेको थियो।
उत्कृष्ट चलचित्रको उम्मेदवारमा ‘द बिग सर्ट’, ‘ब्रिज अफ स्पाइज’, ‘ब्रुकलिन’, ‘द मार्सियन’, ‘रुम’ र ‘स्पटलाइट’ पनि परेको थियो।
ओस्कार २०१६ का उम्मेदवार र बिजेताहरूको पूर्ण सूची यस प्रकार छन्ः
१. उत्कृष्ट चलचित्र
उम्मेदवार
- द बिग सर्ट
- ब्रिज अफ स्पाइज
- ब्रुकलिन
- म्याड म्याक्सः फ्यूरी रोड
- द मार्सियन
- द रेभनेन्ट
- रुम
बिजेताः स्पटलाइट
२. उत्कृष्ट नायिका
उम्मेदवार
- केट ब्लान्चेट (क्यारोल)
- जेनिफर लरेन्स (जोय)
- सार्लट राम्प्लिङ्ग (४५ इयर्स)
- साओर्स रोनान (ब्रुकलिन)
- ब्रिए लार्सन (रुम)
बिजेताः ब्रिए लार्सन (रुम)
३. उत्कृष्ट नायक
उम्मेदवार
- ब्रायन क्रान्स्टन (ट्रम्बो)
- म्याट डेमन (द मार्सियन)
- लियोनार्दो दिक्याप्रियो (द रेभनेन्ट)
- माइकेल फासबेन्डर (स्टिभ जोब्स)
- एडी रेडमेयन (द डेनिस गर्ल)
बिजेताः लियोनार्दो दिक्याप्रियो (द रेभनेन्ट)
४. उत्कृष्ट सहयोगी नायिका
उम्मेदवार
- जेनिफर जेसन लेई (द हेटफूल एट)
- रुनी मारा (क्यारोल)
- रेचल मेकएडम्स (स्पटलाइट)
- अलिसिया विकाण्डर (द डेनिस गर्ल)
- केट विन्स्लेट (स्टिभ जोब्स)
बिजेताः अलिसिया विकाण्डर (द डेनिस गर्ल)
५. उत्कृष्ट सहयोगी नायक
उम्मेदवार
- क्रिस्चियन बेल (द बिग सर्ट)
- टम हार्डी (द रेभनेन्ट)
- मार्क रफालो (स्पटलाइट)
- मार्क राइलेन्स (ब्रिज अफ स्पाइज)
- सिल्भेस्टोर स्टालोन (क्रीड)
बिजेताः मार्क राइलेन्स (ब्रिज अप स्पाइज)
६. उत्कृष्ट निर्देशक
उम्मेदवार
- एडम मेकके (द बिग सर्ट)
- जोर्ज मिलर (म्याड म्याक्सः फ्यूरी रोड)
- एलिजान्द्रो जी. इनारितु (द रेभनेन्ट)
- लेनी एब्राहमसन (रुम)
- टम मेककार्थी (स्पटलाइट)
बिजेताः एलिजान्द्रो जी. इनारितु (द रेभनेन्ट)
७. उत्कृष्ट एनिमेटेड फिचर फिल्म
उम्मेदवार
- एनोमलिसा
- द बोय एण्ड द वर्ल्ड
- इनसाइट आउट
- शौनः द सीप मुभी
- ह्वेन मार्नी वाज देयर
बिजेताः इनसाइट आउट
८. उत्कृष्ट मूल पटकथा
उम्मेदवार
- म्याट चारम्यान र इथन कोयन एण्ड जोयल (ब्रिज अफ स्पाइज)
- एलेक्स गार्ल्याण्ड (एक्स मसिना)
- पिट डक्टेर, मेग लेफाउ र जोश कुली (इनसाइट आउट)
- जोश सिङ्गर र टम मेककार्थी (स्पटलाइट)
- जोनाथन हर्मन र एण्ड्रिया बेरलफ (स्ट्रेट आउट कम्प्टन)
बिजेताः जोश सिङ्गर र टम मेककार्थी (स्पटलाइट)
९. उत्कृष्ट साभारित पटकथा
उम्मेदवार
- चार्ल्स राण्डल्फ र एडम मेकके (द बिग सर्ट)
- निक हर्नबी (ब्रुकलिन)
- फिलीस नेगी (क्यारोल)
- ड्र्यू गोडार्ड (द मार्सियन)
- एम्मा डनघ्यू (रुम)
बिजेताः चार्ल्स राण्डल्फ र एडम मेकके (द बिग सर्ट)
१०. उत्कृष्ट बाह्य भाषा फिल्म
उम्मेदवार
- इम्ब्रेस द सर्पेन्ट (कोलम्बिया)
- अ वार (डेनमार्क)
- मस्ट्याङ्ग (फ्रान्स)
- सन अफ सौल (हङ्गेरी)
- थीब (जोर्डन)
बिजेताः सन अफ सौल (हङ्गेरी)
११. उत्कृष्ट एनिमेटेड लघु चलचित्र
उम्मेदवार
- बियर स्टोरी
- प्रोलग
- सञ्जय’ज सुपर टिम
- वि कान्ट लिभ विदाउट कस्मोस
- वर्ल्ड अफ टुमरो
बिजेताः बियर स्टोरी
१२. उत्कृष्ट लाइभ एक्सन लघु चलचित्र
उम्मेदवार
- एभ मारिया
- डे वन
- एभरिथिङ्ग विल बी ओके
- शोक
- स्टटरर
बिजेताः स्टटरर
१३. उत्कृष्ट फिचर डकुमेन्ट्री
उम्मेदवार
- एमी
- कार्टेल ल्याण्ड
- द लुक अफ साइलेन्स
- ह्वाट ह्यापेण्ड, मिस सिमोन?
- विन्टर अन फायरः यूक्रेन’स फाइट फर फ्रिडम
बिजेताः एमी
१४. उत्कृष्ट लघु डकुमेन्ट्री
उम्मेदवार
- अ गर्ल इन द रिभरः द प्राइस अफ फर्गिभनेस
- बडी टिम १२
- चाउ, बियोण्ड द लाइन्स
- क्लड लान्जमनः स्पेक्टर्स अफ द शोआ
- लास्ट डे अफ फ्रिडम
बिजेताः अ गर्ल इन द रिभरः द प्राइस अफ फर्गिभनेस
१५. उत्कृष्ट छायाँकन
उम्मेदवार
- एड ल्याकम्यान (क्यारोल)
- रोबर्ट रिचार्डसन (द हेटफूल एट)
- जोन सिल (म्याड म्याक्सः फ्यूरी रोड)
- ईम्यान्यूएल लुबेज्की (द रेभनेन्ट)
- रोजर डिकिन्स (सिकारियो)
बिजेताः ईम्यान्यूएल लुबेज्की (द रेभनेन्ट)
१६. उत्कृष्ट भिजुअल इफेक्ट्स
उम्मेदवार
- एण्ड्रिउ ह्वाइटहर्स्ट, पौल नोरिस, मार्क आर्डिङ्गटन र सारा बेनेट (एक्स मसिना)
- एण्ड्रिउ ज्याकसन, टम वुड, ड्यान अलिभर र एण्डी विलियम्स (म्याड म्याक्सः फ्यूरी रोड)
- रिचार्ड स्ट्यामर्स, एण्डर्स ल्याङ्गल्याण्ड्स, क्रिस लरेन्स र स्टिभन वार्नर (द मार्सियन)
- रिच मेकब्राइड, म्याटह्यू शमवे, जेसन स्मिथ र क्यामेरन वाल्डबावेर (द रेभनेन्ट)
- रोजर गायट, प्याट्रिक ट्यूबक, निल स्क्यानलन र क्रिस करबाउल्ड (स्टार वार्सः द फोर्स अवेकन्स)
बिजेताः एण्ड्रिउ ह्वाइटहर्स्ट, पौल नोरिस, मार्क आर्डिङ्गटन र सारा बेनेट (एक्स मसिना)
१७. उत्कृष्ट मेकअप र हेयर स्टाइल
उम्मेदवार
- लेज्ली भ्यान्डरवाल्ट, एल्का वार्डेगा र डेमियन मार्टिन (म्याड म्याक्सः फ्यूरी रोड)
- लभ लार्सन र इभा भोन बार (द हण्ड्रेड इयर ओल्ड म्यान हू क्लाइम्ब्ड आउड द विण्डो एण्ड डिसअपियर्ड)
- सियन ग्रिग, डनक्यान जारम्यान र रोबर्ड पण्डिनी (द रेभनेन्ट)
बिजेताः लेज्ली भ्यान्डरवाल्ट, एल्का वार्डेगा र डेमियन मार्टिन (म्याड म्याक्सः फ्यूरी रोड)
१८. उत्कृष्ट फिल्म इडिटिङ्ग
उम्मेदवार
- ह्याङ्क कर्विन (द बिग सर्ट)
- मार्गरेट सिक्सेल (म्याड म्याक्सः फ्यूरी रोड)
- स्टिफल मिरियोन (द रेभनेन्ट)
- टम मेकआर्डल (स्पटलाइट)
- मार्यान ब्राण्डन र मेरी जो मार्कि (स्टार वार्सः द फोर्स अवेकन्स)
बिजेताः मार्गरेट सिक्सेल (म्याड म्याक्सः फ्यूरी रोड)
१९. उत्कृष्ट पोशाक डिजाइन
उम्मेदवार
- स्याण्डी पावेल (क्यारोल)
- स्याण्डी पावेल (सिन्डरेला)
- पाको डेल्गाडो (द डेनिस गर्ल)
- जेनी बीभन (म्याड म्याक्सः फ्यूरी रोड)
- ज्याकलिन वेस्ट (द रेभनेन्ट)
बिजेताः जेनी बीभन (म्याड म्याक्सः फ्यूरी रोड)
२०. उत्कृष्ट मूल गीत
उम्मेदवार
- ‘फिफ्टी सेड्स अफ ग्रे’ बाट ‘अर्न्ड इट’ (एबेल टेस्फाय, अहमद बाल्से, जेसन डहिला क्वीनभिल र स्टेफन मक्कियो)
- ‘रेसिङ्ग एक्सटिङ्कसन’ बाट ‘मान्टा रे’ (जे. राल्फ, एण्टोनी हेगार्टी)
- ‘युथ’ बाट ‘सिम्पल सङ्ग’ (डेभिड ल्याङ्ग)
- ‘द हण्टिङ्ग ग्राउण्ड’ बाट ‘टिल इट ह्यापेन्स टु यू’ (डायन वारेन र लेडि गागा)
- ‘स्पेक्टर’ बाट ‘राइटिङ्ग’स अन द वाल’ (जिमी नेप्स र स्याम स्मिथ)
बिजेताः ‘स्पेक्टर’ बाट ‘राइटिङ्ग’स अन द वाल’ (जिमी नेप्स र स्याम स्मिथ)
२१. उत्कृष्ट साउण्ड इडिटिङ्ग
उम्मेदवार
- मार्क मङ्गीनी र डेभिड ह्वाइट (म्याड म्याक्सः फ्यूरी रोड)
- अलिभर टार्ने (द मार्सियन)
- मार्टिन हर्नान्डेज र लोन बेन्डर (द रेभनेन्ट)
- एलन रोबर्ट मुरे (सिकारियो)
- म्याटह्यू वुड र डेभिड एकर्ड (स्टार वार्सः द फोर्स अवेकन्स)
बिजेताः मार्क मङ्गीनी र डेभिड ह्वाइट (म्याड म्याक्सः फ्यूरी रोड)
२२. उत्कृष्ट साउण्ड मिक्सिङ्ग
उम्मेदवार
- एण्डी नेल्सन, गेरी रिडस्ट्रोम र ड्रयू कुनिन (ब्रिज अफ स्पाइज)
- क्रिस जेन्किन्स, ग्रेग रुडलोफ र बेन ओस्मो (म्याड म्याक्सः फ्यूरी रोड)
- पौल मास्से, मार्क टेलर र म्याक रुथ (द मार्सियन)
- जोन टेलर, फ्रान्क ए. मोन्टानो, रेण्डी थोम र क्रिस ड्यूसटर्डिक (द रेभनेन्ट)
- एण्डी नेल्सन, क्रिस्टोफर स्काराबोसियो र स्टुअर्ट विल्सन (स्टार वार्सः द फोर्स अवेकन्स)
बिजेताः क्रिस जेन्किन्स, ग्रेग रुडलोफ र बेन ओस्मो (म्याड म्याक्सः फ्यूरी रोड)
२३. उत्कृष्ट निर्माण डिजाइन
उम्मेदवार
- एडम स्टकहाउजेन, रेना डिएन्जेलो र बर्नहार्ड हेनरिच (ब्रिज अफ स्पाइज)
- इभ स्टेवार्ट, माइकल स्टानडिस (द डेनिस गर्ल)
- कोलिन गिब्सन, लिसा थम्प्सन (म्याड म्याक्सः फ्यूरी रोड)
- आर्थर म्याक्स, सेलिया बोबाक (द मार्सियन)
- ज्याक फिस्क, ह्यामिस पर्डी (द रेभनेन्ट)
बिजेताः कोलिन गिब्सन, लिसा थम्प्सन (म्याड म्याक्सः फ्यूरी रोड)
२४. उत्कृष्ट ओरिजिनल स्कोर
उम्मेदवार
- थोमस न्यूम्यान (ब्रिज अफ स्पाइज)
- कार्टर बर्वेल (क्यारोल)
- एन्नियो मोरिक्कोन (द हेटफूल एट)
- जोहान जोहान्सन (सिकारियो)
- जोन विलियम्स (स्टार वार्सः द फोर्स अवेकन्स)
बिजेताः एन्नियो मोरिक्कोन (द हेटफूल एट)
यो पनि हेर्नुहोस्-
ओस्कार अवार्डको प्रस्तोतामा प्रियंकाको नाम
अस्कर अवार्डमा प्रियंकाको पोज (फोटो फिचर)
लियोनार्दोले रचे इतिहास, उत्कृष्ठ अभिनेताको अस्कर अवार्ड
लियोनार्दोको अस्कर भाषण भाइरल (भिडियो सहित)
The post अन्त्य भयो ओस्कार २०१६: अवार्डका उम्मेदवार र बिजेताको पूर्ण सूची appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1Rz5X0T
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

