भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१७ फागुन, एजेन्सी ।
टाइटानिक हलिउडमा सबैभन्दा बढी अस्कर अवार्ड जित्ने चलचित्र मध्ये पर्छ । टाइटानिकमा लियोनार्दो डि क्याप्रियो र केट विन्सलेटबीचको चुम्बन चुम्बन्को दृष्य बहुचर्चित बनेको थियो ।
ज्याककोरुपमा रहेका लियो र रोजकोरुपमा रहेकी केटबीचको उक्त किसिङ सिनलाई कतिपयले यसलाई टाइटानिक किस समेत भन्ने गर्छन् ।
तर त्यही टाइटानिकका अभिनेता लियोनार्दो डि क्याप्रियो हलिउडमा बहुचर्चित भएपनि अस्कर नपाएका ‘टाईटानिक’ हिरोकोरुपमा परिचित थिए । सोमबार पहिलो पटक अस्कर प्राप्त गरेपछि लियोनार्दोको चर्चा झनै चुलिएको छ ।
टाइटानिकमा लियोनार्दोसँग चर्चा पाएकी केट विन्स्लेटले लियो नार्दोले अस्कर जित्दा आँशु थाम्न सकिनन् । उनले लियोले पाएको अवार्ड अमूल्य भएको प्रतिक्रिया दिइन् । केट अहिले पनि स्टिभ जब्सबाट सहायक भूमिकाको लागि अस्करमा मनोनित भएकी थिइन् ।
केट र लियोले अस्कर समारोहमा पोज दिएका थिए ।
अस्कर अवार्डमा प्रियंकाको पोज (फोटो फिचर)
लियोनार्दोको अस्कर भाषण भाइरल (भिडियो सहित)
लियोनार्दोले रचे इतिहास, उत्कृष्ठ अभिनेताको अस्कर अवार्ड
The post केट विन्सलेटले आँशु झार्दै भनिन्- लियोनार्दोले अवार्ड पाउनु अमूल्य appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1oSb3wg
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

