सोनाक्षीलाई पूर्वप्रेमीको विवाह प्रस्ताव
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
पछिल्लो समय बलिउडमा फेरि एउटा खबरले सनसनी मच्चाएको छ । बलीउड अभिनेत्री सोनाक्षी सिन्हालाई उनका पूर्वप्रेमी बन्टी सचदेवले विवाहको प्रस्ताव राखेपछि यो खबरले बलीउड तातेको हो ।
सोनाक्षीले बलिउडमा पाइला राख्नुभन्दा अगाडि नै यी दुई अफेयरमा थिए । पछि सोनाक्षी चलचित्रमा ब्यस्त हुन थालेपछि बण्टीलाई समय दिन सकिनन् । उनीहरुविच दुरी बढ्नुको कारण त्यहि नै थियो ।
केही दिन अघि मात्रै मुम्बइमा आयोजित एक बैबाहिक कार्यक्रममा उनीहरुको भेट भएको थियो र त्यहि बेला सोनाक्षीलाई विवाह गर्ने प्रस्ताव राखेको भारतीय मिडियाले जनाएका छन् ।
सोही कार्यक्रममा उनीहरुले घण्टौं कुरा गरेका थिए । कुनै वेला बण्टीसँग उनको सम्बन्ध गाढा भएकाले पनि वेला वेलामा चर्चा हुन्छ ।
from #http://bit.ly/1PBr6Ul
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

