७२ सालले क्या उत्तानो पार्यो (भिडियो)
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाण्डौ। पछिल्लो समय नेपाली लोक दोहोरी गीत सुन्ने दर्शकश्रोताहरुको जमात ह्वात्तै बढेको छ । तीन बर्षअघि चर्चित गायक पशुपति शर्माले ‘मलाई अमेरिका यही’ बोलको गीत बजारमा ल्याएपछि लोक गीत सुन्ने र भिडियो हेर्ने दर्शकश्रोताको सङ्ख्या ह्वात्तै बढेको तुलनात्मक रुपले अनुमान गर्न सकिन्छ ।
त्यहि क्रममा उनै गायक पशुपति शर्माको आवाजमा रहेको ‘७२ सालले क्या उत्तानो पार्यो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा जानकी तारमी मगरको पनि आवाज रहेको छ । पशुपति आफैंले लेखेको शब्द, लय र स्वरमा तयार भएको गीतमा आफैंले अभिनय गरेका छन् ।
गायिका जानकी तारमी मगरले पनि भिडियोमा अभिनय गरेकी छिन् । भिडियोको निर्देशन दुर्गा पौडेलले गरेका हुन् । गीतले भूकम्पदेखि नाकाबन्दीले समाजमा पारेका असरका विषय उठाएको छ ।
भिडियो हेर्नुहोस्:
from #http://bit.ly/1PBr6Ul
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

