Loading...
Loading...
पशुपति शर्माले ल्याए ‘७२ सालले क्या उत्तानो पार्‍यो’ (भिडियो)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

ताजाखबर, काठमाण्डौ। चर्चित लोकगायक पशुपति शर्माको आवाजमा रहेको ‘७२ सालले क्या उत्तानो पार्‍यो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतले भूकम्पदेखि नाकाबन्दीले समाजमा पारेका असरका विषय उठाएको छ । गीतमा जानकी तारमी मगरको पनि आवाज रहेको छ । पशुपति आफैंले लेखेको शब्द, लय र स्वरमा तयार भएको गीतमा आफैंले अभिनय गरेका छन् ।

गायिका जानकी तारमी मगरले पनि भिडियोमा अभिनय गरेकी छिन् । भिडियोको निर्देशन दुर्गा पौडेलले गरेका हुन् ।

भिडियो:

 



# Source News from Entertainment – Taja Khabar http://bit.ly/208eNKC

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.