Loading...
Loading...
करणको आत्मकथा आउँदै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

ताजाखबर। बलिउड निर्देशक तथा निर्माता करण जौहरले आफ्नो चाँडै आत्मकथा आउने जानकारी दिएका छन् । जयपुर लिटरेचर फेस्टिभलमामा करणले दिएको जानकारी अनुसार आत्मकथाको नाम ‘एन अनसुटेबल ब्वाय’ रहेको छ ।

करणले उक्त फेस्टिभलमा अभिनेता शाहरुख खानसँगको सम्बन्धको विषयमा पनि मुख खोलेका छन् । शाहरुखसँगको सम्बन्धबारे उनले भनेका छन्, ‘शाहरुखको परिवार मेरो परिवारको एक भाग हो । शाहरुख सधैँ मेरो साथमा थिए, कहिल्यै पछि हटेनन् । शाहरुख, उनकी पत्नी गौरी र ती बच्चाहरू मलाई मेरै परिवारजस्तो लाग्छ । उनी मेरो जीवनको अत्यन्त महत्त्वपूर्ण भाग हुन् । तर, यसको अर्थ यो होइन कि उनीसँग मेरो सम्बन्ध सँधै सुमधुर रह्यो । हाम्रो सम्बन्धमा उतार–चढाव आयो । तर, हाम्रो सम्बन्ध यति बलियो थियो कि कुनै पनि कुराले हामीलाई तोडेन ।’

karan-johar

करणले शाहरुखसँग चाँडै तीन चलचित्रमा पनि काम गर्दैछन् । शाहरुख खानसँग पुरानो सम्बन्ध रहेको बताउने करणले सलमान खानसँग नयाँ चलचित्र बनाउने सपना पनि अधुरो रहँदै आएको छ ।



# Source News from Entertainment – Taja Khabar http://bit.ly/1lXrvJf

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.