Loading...
Loading...
‘१८ वर्षसम्म केटाहरुप्रति कुनै आकर्षण थिएन’ : अभिनेत्री सनी लियोन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

sannayपूर्व पोर्नस्टार एवं बलिउड चर्तित अभिनेत्री सनी लियोनले आफूँ १८ वर्ष हुँदासम्म केटाहरु आकर्षित नभएको बताएकी छिन्। साथै उनले १८ वर्षको उमेरसम्म आफू पनि केटाप्रति आकर्षित नभएको जनाइन्। उनले आफू किशोरावस्थामा निकै चलाख र आफ्नै दुनियामा रमाउने किसिमको रहेको उल्लेख गरेकी छिन् भारतीय संचारमाध्यमसँग कुरा गर्दै भनेकी छिन्, ‘म किशोरावस्थामा निकै चलाख र आफ्नै दुनियामा रमाउने किसिमकी थिएँ,’ उनले भनिन,’ ‘म १८ वर्ष हुँदासम्म केटाहरु मप्रति आकर्षित हुँदैन थिए।’ संचारमाध्यमसँगको थप कुराकानीमा उनले कलेजमा आफू एरवेजको विद्यार्थी भएपनि आफ्नो इच्छा भने मार्केटिङ गर्ने भएको बताइन्। ‘म किशोरावस्थामा अर्कै पाराकी थिए, मेरा धेरै साथीसमेत थिएनन्,’ उनले बताएकी छिन्। भिडियो इडिटिङ, फोटोशपमा काम गर्ने बाहेक पनि धेरै काम जानेको उनको भनाइ थियो। ‘सामान्य मानिसले १८ वर्षको उमेरमा यति धेरै जानेका हुँदैनन्,’ उनले भनिन्। उनले आफू १८ वर्षको हुँदासम्म केटाप्रति कुनै आकर्षण नभएको दाबी गरिन्।



from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1JLikXR
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.