Loading...
Loading...
मायाको म संग नेपाली मन छ हेरेपछि यसो भने कर्णदासले
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

पोखरा, १७ पुस-
नवगायिका माया पुनको पहिलो गीत ‘म संग नेपाली मन छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सदाबहार लोकप्रिय गायक कर्णदासले  म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै कर्णदासले भारतीय नाकाबन्दीले देशमा निम्तिएको असहज परिस्थितीमा पनि राम्रो क्वालिटीको म्युजिक भिडियो निकाल्नु आफैमा सह्रानिय काम भएको बताए । म्युजिक भिडियोेमा एउटा बच्चामा पनि नेपालीपन भएको देखाइनुले गीतलाई अझै उचाईमा पु¥याउनुका साथै गीतले सांगीतिक क्षेत्रमा एउटा इट्टा थप्ने काम भएको बताए ।
कार्यक्रममा बोल्दै शव्द संकलन मन क्षेत्रीले आफुले गीतको शव्द संकलन गरे पनि समग्र गीत राम्रो हुनुमा सबैको हात रहेको बताए । गायिका माया पुनले गीत राष्ट्रप्रेमी भएकोले सबैको माया पाउने विश्वास व्यक्त गरिन् ।
अपिल त्रिपाठीले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा केकी अधिकारी, मन्दिप क्षेत्री र मिलन थापाले अभिनय गरेका छन् ।



# Source News from Entertainment – Taja Khabar http://bit.ly/1P4scrR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.