भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१७ पुस, एजेन्सी।
बलिउड बक्स अफिसको रिपोर्ट अनुसार दिलवालेको कमाइलाई बाजीराव मस्तानीले पछारेको छ। १२ दिनमा बाजीरावले करिब १३२ करोड भारु कमायो भने दिलवालेले १३० करोड भारु मात्र कमायो।
दिलवालेको कलेक्सन पहिलो हप्ता बाटै धरमराउन थालेको थियो। दिलवाले कमजोर हुँदै जाँदा बाजीरावको कमाइ भने बढ्दै थियो। दोस्रो शुक्रबार बाजीराब मस्तानीको कमाइ दिलवाले भन्दा ४ करोड भारुले बढी थियो। त्यस्तै दोस्रो हप्ता बाजीराब मस्तानीले घरेलु बक्स अफिसमा ३४.३ करोड भारु कमायो भने दिलवाले २१ करोड भारु मा नै समेटियो।
हेर्नुस् १२ दिनको कमाइ:
पहिलो दिन, १८ डिसेम्बर:
दिलवाले: २१ करोड भारु
बाजीराव मस्तानी: १२.८ करोड भारु
१९ दिसेम्बर:
दिलवाले: २० करोड भारु
बाजीराव मस्तानी: १५.५ करोड भारु
२० दिसेम्बर:
दिलवाले: २४ करोड भारु
बाजीराव मस्तानी: १८.५ करोड भारु
२१ दिसेम्बर:
दिलवाले: १० करोड भारु
बाजीराव मस्तानी: १०.३ करोड भारु
२२ दिसेम्बर:
दिलवाले: ९.४ करोड भारु
बाजीराव मस्तानी: ९.४ करोड भारु
२३ दिसेम्बर:
दिलवाले: ८.८ करोड भारु
बाजीराव मस्तानी: ९.२ करोड भारु
२४ दिसेम्बर:
दिलवाले: ९.३ करोड भारु
बाजीराव मस्तानी: १०.५ करोड भारु
२५ दिसेम्बर:
दिलवाले: ८ करोड भारु
बाजीराव मस्तानी: १२.३ करोड भारु
२६ दिसेम्बर:
दिलवाले: ६ करोड भारु
बाजीराव मस्तानी: १०.३ करोड भारु
२७ दिसेम्बर:
दिलवाले: ७ करोड भारु
बाजीराव मस्तानी: ११.८ करोड भारु
२८ दिसेम्बर:
दिलवाले: ३ करोड भारु
बाजीराव मस्तानी: ५.६ करोड भारु
२९ दिसेम्बर:
दिलवाले: ३ करोड भारु
बाजीराव मस्तानी: ५.५ करोड भारु
यो पनि पढ्नुस्।
बक्स अफिसको दौडमा दिलवाले अगाडी, बाजीरावको कमाइ दिनदिनै बढ्दै
विवादित बयानको सिकार बन्यो ‘दिलवाले’, दुखी भए शाहरुख
बुझो लाग्ने गरि प्रियंकाले बुझाइन: देशको अवस्था बिग्रदैछ
The post १२ दिनको कमाइ: बाजीरावले उछिन्यो दिलवालेलाई appeared first on Nepali Headlines.
from मनोरञ्जन – Nepali Headlines http://bit.ly/1OAaQsx
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

