भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काभ्रे, १६ पुस । तराईमा भइरहेको आन्दोलनलाई तत्काल निष्कर्षमा पुग्नका लागी स्वायत्त प्रदेश अनिवार्य रहेको भन्दै नेकपा माओवादी विप्लव समुहले काभ्रेमा एक कार्यक्रम गर्दै काभ्रेलाई ताम्सालिङ घोषण गरेका छन् ।
केन्द्रीय स्थायी कमिटीको सदस्य समेत रहेका धर्मेन्द्र बास्तोलाको प्रमुख अतिथ्यतामा समापन भएको कार्यक्रमलाई काभ्रे जिल्ला अध्यक्ष मणिक तामाङ रहेका थिए करिब दश जिल्लाका सयौँ कार्यकर्ताको भेलाबाट ६८ सदस्यीय कार्यसमिति पनि चयन गरिएको बताएको छ ।
घोषण सभालाई सम्बोधन गर्दै बास्तोलाले जनतालाई दमन गर्नै सरकारले नाकाबन्दीको प्रतिकार सम्म पनि गर्ने नसकेको र आगामी दिनमा ताम्सालिङ क्षेत्रमा सबै जात र धर्म मान्नेहरुको हक अधिकार पुर्ण सुनिश्चित गरिने पनि बताएका छन् । कार्यक्रममा नेपाल प्रहरीले हस्तक्षेप गर्ने खोजे पनि कार्यकर्ताले मञ्चलाई साङलो लगाएर कार्यक्रम गरेका थिए
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

