Loading...
Loading...
प्रचण्ड र ठाकुरबीच लाजिम्पाटमा वार्ता जारी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आन्दोलनरत मधेसी मोर्चामा आबद्ध तमलोपाका अध्यक्ष महन्थ ठाकुरबीच अहिले भेटवार्ता भइरहेको छ। उनीहरुबीच जारी मधेश आन्दोलन र त्यसको निकासका बारेमा छलफल भइरहेको हो।
संविधानका केही विषयमा गम्भीर आपत्ति जनाउँदै तराई मधेसमा चारमहिना लामो आन्दोलन र नाकाबन्दीमा उत्रिएको मधेसी मोर्चाका नेता ठाकुर प्रचण्डलाई भेट्न अहिले साँझ पाँच बजे प्रचण्ड निवास लाजिम्पाटमा पुगेका हुन।
दुई नेताबीच मधेस आन्दोलनको मुद्दा तत्काल सम्बोधन गरी मुलुकले बेहोरीरहेको भारतीय नाकाबन्दी र असहजताको अन्त्यका लागि पहल भइरहेको प्रचण्ड निकट स्रोतले बतायो


#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1OmJ2pJ

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.