Loading...
Loading...
टंक , गोपाल र सपनाले नेपालगञ्नमा तताए दर्शक
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

ताजा खबर , नेपालगञ्ज १६ पुस
साझको पाँच बजिसकेको थियो चिसो बढेर आछु आछु हुने बेला लोक तथा दोहोरी गायक टंक तिमिल्सीना गित गाउन आतुर थिए । दर्शकको भिड कम थिएन । सनसनी  सनसनी  यो मुटु खाईरनी त्यैभएर म नेपालगञ्ज आइरहनी भन्दै स्टेज चढ्दै गर्दा लोक गाएक टंक तिमिल्सीनालाई हुटिङ्ग र तालीले दर्शकले स्वागत गरे । उमेरले २१ वर्ष ननाघेका टंकले भर्खरै बजारमा ल्याएका केटि मेरै पछि पर्छन , स्याउ खानलाई जुम्ला सगै देउडा गित समेत गाएर उपस्थीत दर्शकलाई छमछमी नचाए । डेड वर्ष अगाडी नेपालगञ्जमा बसेर अध्ययन सगै स्थानीय रेडियोमा कार्यक्रम समेत चलाएका टंकले आफ्नै ठाँउमा आएर गित गाउन पाउदा निकै हर्सित भएको बताए ।

gkhh

नेपालगञ्जमा रहेको रेडियो हिमाल एफ एमको सातौ बार्षिक उत्सव कार्यक्रममा आएका लोक गाएक टंक सगै गोपाल नेपाल जिएम र गायिका सपना शाहिलेले पनि उपस्थित दर्शकलाई साङ्गगेतिक तिस्रना मेटाए । स्थानीय कलाकारले विभिन्न प्रस्तुति दिएका थिए ।

 



# Source News from Entertainment – Taja Khabar http://bit.ly/1mkY1pU

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.