यातायात व्यवस्था विभागका निर्देशक पोखरेल एकलाख ८० हजार घुससहित पक्राउ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौँ, १६ पुस । यातायात व्यवस्था विभागका निर्देशक नविन कुमार पोख्रेल एक लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नयाँबानेश्वरस्थित विभागको कार्यालयबाट पोख्रेललाई घुससहित पक्राउ गरेको हो ।
एभन साइकल प्रालिले ईलेक्ट्रिक स्कुटर ल्याउन नेपालगन्ज भन्सार कार्यालयले बिभागको सिफारिस माग गरेको थियो । सिफारिस बनाउन आएका सेवाग्राहीसँग प्राविधिक निर्देशक पोख्रेलले प्रति स्कुटर पाँच हजार रुपैयाँका दरले घुस लिएको सूचनाको आधारमा आयोगबाट खटीको टोलिले पक्राउ गरेको हो ।
पोख्रेललाई ३६ वटा स्कुटरको सिफारिस बापत एक लाख ८० हजार रुपैयाँ सहित रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

