Loading...
Loading...
सलमानको ‘बर्थडे केक’को मूल्य एक लाख भारु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

पुस १७ गते-
बलिउड अभिनेता सलमान खानले केही दिनअघि आफ्नो पचासौँ जन्मदिन मनाए । मिडियामा समाचारको विषय बनेको अविवाहित सलमानको जन्मदिन पार्टीको चर्चा अझै सेलाएको छैन ।

सवाल उठ्यो, उनले जन्मदिनमा काटेको ‘केक’को मूल्य कति परेको थियो त ? यसको जवाफ खोज्दै भारतको एक सञ्चारमाध्यमले खबर लेखेको छ– सलमानको ‘बर्थडे केक’को मूल्य एक लाख भारु परेको थियो ।

रिपोर्टअनुसार सलमानले बर्थडेमा काटेको केक तीन ‘लेयर’को चकलेटी थियो । उनकी बहिनी अर्पिताको निगरानीमा केक तयार पारिएको थियो । ५० किलोको केकको डिजाइनर अर्पिता नै थिइन् । नयाँ पत्रिका दैनिकबाट ।



# Source News from Entertainment – Taja Khabar http://bit.ly/1Ow0xzo

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.