Loading...
Loading...
दिनेशको “बचाउ है हाम्रो माटोलाई” (भिडियो)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ। २०६० सालदेखी भारतको दार्जिलिङ्गबाट गायन यात्रा सुरुवात गरेका गायक दिनेश आँशुले २०६७ सालमा आफ्नो पहिलो गीत रेकर्ड गरे ।

हाल नेपाली संगितको क्षेत्रमा उदयमान गायकको रुपमा परिचय बनाइरहेका उनले आफ्नै शब्द, स्वर र संगीतमा २०७० सालमा लोकगित संग्रह “यसपालिको दशैँ र तिहारमा” र “तिम्रो काले” नामक भिडियो एल्बम बजारमा ल्याएका थिए । आफुले श्रृजनामा बजारमा आएका एल्बमवाट राम्रो प्रतिक्रिया पाएपछि उनले केहि आधुनिक गित र गजलहरु पनि गाएका छन् ।

देशको अवस्थालाई मध्यनजर गर्दै हालै उनले “बचाउ है हाम्रो माटोलाई” बोलको देशभक्ती गीत र उक्त गीतको भिडियो सार्वजनिक गरेका छन् । दिनेश आँशुको शब्द स्वर र लयमा रहेको गितको संगीत संयोजन राम कार्कीले गरेका छन् र शिवन पोखरेलको निर्देशन रहेको छ । गीतको भिडियोलाई दिपेश जिरेल “टेलोवा” ले छायाँकन गरेका हुन् भने सम्पादन अधिनायकमान शेरचनको रहेको छ ।

भिडियो:

 



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.