Loading...
Loading...
देशको मायाले भरिएको दिनेश आँशुको “बचाउ है हाम्रो माटोलाई” (भिडियो)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

ताजाखबर, काठमाण्डौ। नेपाली सांगीतिक आकाशका उदयमान गायक हुन् दिनेश आँशु । २०६० सालदेखी भारतको दार्जिलिङ्गबाट गायन यात्रा सुरुवात गरेका गायक दिनेशले २०६७ सालमा आफ्नो पहिलो गीत रेकर्ड गराएपछि उनी गायकको रुपमा स्थापित भए ।

आधुनिक गित र गजलहरु पनि गाएका उनले आफ्नै शब्द, स्वर र संगितमा २०७० सालमा लोकगित संग्रह “यसपालिको दशैँ र तिहारमा” र “तिम्रो काले” नामक भिडियो एल्बम पनि बजारमा ल्याएका थिए । दर्शक स्रोताहरुको अपार माया पाएका दिनेशले देशको अवस्थालाई मध्यनजर गर्दै हालै “बचाउ है हाम्रो माटोलाई” बोलको देशभक्ती गीतको भिडियो सार्वजनिक गरेका छन् ।

दिनेश आँशुको शब्द स्वर र लयमा रहेको गितको संगित संयोजन राम कार्कीले गरेका छन् र शिवन पोखरेलको निर्देशन रहेको छ । भिडियोलाई दिपेश जिरेल “टेलोवा”ले छायांकन गरेका हुन् भने अधिनायकमान शेरचनले सम्पादन गरेका हुन् ।

भिडियो:

 



# Source News from Entertainment – Taja Khabar http://bit.ly/1mndcPb

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.