मलेसियामा कार्यरत एक नेपालीको उपचारका क्रममा मृत्यु –
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
पुस १७, पर्सा शंकर सरैया गाविस ५ सखुवनियाका एक व्यक्तिको मलेसियामा उपचारका क्रममा मृत्यु भएको छ ।रोजगारिको सिलसिलामा चार वर्ष पहिले मलेसिया गएका सखुवानियाका वैद्यनाथ महतो थारुको ३५ वर्षीय छोरा लक्ष्मी महतोको मलेसियामा मृत्यु भएको हो । मलेसियाको चिरान मिलमा चार वर्षदेखि मजदुरको रुपमा काम गर्दै आएका उनि मिलमा काठ चिर्न पेटले काठ ठेल्ने क्रममा घाइते भइका थिए ।
घाइते भएका महतोको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको उनका आफन्तले बताएका छन् । मृतक महतोको शव अहिले मलेसियामै राखिएको छ ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

