आदित्य र श्रद्धा फेरी एकसाथ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
आदित्य कपुर र श्रद्धा कपुर फेरि एकपटक सँगै देखिने भएका छन् । दुवैले यस अघि ‘आशिकी २’मा पहिलोपल्टसँगै अभिनय गरेका थिए । उनीहरु दुवैलाई फेरी एकसाथ निर्माता करन जौहरले आफ्नो नयाँ चलचित्रमा देखाउन खोज्दै छन् ।
दुवैलाई जौहरले मणिरत्नमको तमिल चलचित्र ‘ओके कानमनि’को रिमेकका लागि साइन गरेका हुन् । चलचित्रलाई मणिरत्नमकै पूर्ण सहायक निर्देशक शाद अलिले निर्देशन गर्नेछन् ।
‘साथिया’बाट निर्देशनमा डेब्यु गरेका शाद अली ‘बन्टि र बब्लि’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन् । जौहरले ट्वीट गर्दै चलचित्रको बारेमा जानकारी दिएका हुन् । चलचित्रमा एआर रहमानले संगीत दिनेछन् भने शब्द गुलजारको हुनेछ ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

