भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

घरको बरण्डामा उभिएर आपसमा चुम्बन गर्ने यो जोडी रणवीर कपूर र क्याट्रिना कैफ भएको दाबी गरिएको छ। भारतीय मिडियाको अनुसार यो तस्बिर त्यो अपार्टमेन्टमा खिचिएको हो जहाँ रणवीर र क्याट्रिना भाडामा बस्दै आएका छन्। यी दुइ आधी घण्टा जस्तो कुरा गरेपछि बरण्डामा आइ चुम्बन गरेको बताइन्छ। तस्बिर मुम्बइ मिररले खिचेको थियो।
केही दिन पहिले रणवीर र क्याट्रिनाको ब्रेकअप भएको खबर आएको थियो। यो खबर पश्चात रणवीर र क्याट्रिनालाई संगै देखिएको यो दोस्रो पटक हो। क्रिस्मसको दिन क्याट्रिना कपूर परिवारको पार्टीमा रणवीरसंगै पुगेकी थिइन। एक वर्ष अघि देखी रणवीर र क्याट्रिना बान्द्रामा एउटै फ्याल्टमा बस्दै आएका छन्।
यो पनि पढ्नुस।
१२ दिनको कमाइ: बाजीरावले उछिन्यो दिलवालेलाई
पूर्वप्रेमिकाको कारण रणवीर कपुरको सम्बन्ध धरापमा
सलमान भन्छन्- क्याट्रिनालाई मेरो दिलमा विशेष स्थान छ
The post रणवीर र क्याट्रिनाको एउटै तस्बिरले हंगामा appeared first on Nepali Headlines.
from मनोरञ्जन – Nepali Headlines http://bit.ly/1OwbsJq
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

