नेपालमा पनि ‘बजरंगी’ बन्ने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाण्डौ। बलीउडस्टार सलमान खानले अभिनय गरेको चलचित्र ‘बजरंगी भाइजान’ सफल भएपछि नेपालमा पनि ‘बजरंगी’ नामक चलचित्र निर्माण हुने भएको छ ।
दयाराम दाहालले निर्देशन गर्न लागेको चलचित्र बजरंगीमा मुख्य भुमिकामा भने को हुनेछन् अहिलेसम्म टुंगो लागेको छैन । प्रशान्त गिरीले बनाउन लागेको यो चलचित्रको छायांकन फागुन २० बाट हुनेछ । चलचित्रको लेखन मौनता श्रेष्ठले गरेका छन् भने राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन रहनेछ ।
स्रोतले बताए अनुसार चलचित्रको मुख्य भुमिका अर्थात बजरंगीको भुमिकामा राजेश हमाल, धिरेन शाक्य लगायतका कलाकार हुन सक्ने बताइएको छ ।
चलचित्रको शिर्ष भूमिकामा निर्माता समेत रहेका कलाकार प्रशान्त गिरी देखिने भएका छन् । प्रशान्तले यस अगाडि बाउन्सर नामक चलचित्र निर्माण गरेर आफै अभिनय गरेका थिए ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

