Loading...
Loading...
फ्राईडे रिलिजमा राजधानी भित्र ‘धौली’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

ताजाखबर, काठमाण्डौ।
यस पटकको फ्राईडे रिलिजमा चलचित्र ‘धौली’ राजधानी भित्र प्रदर्शनमा आएको छ । यो चलचित्र गएको शुक्रबार राजधानी बाहिर प्रदर्शनमा आएको थिए । पोखराको ‘स्पाइनी ब्याब्लर क्रिएसन’ले निर्माण गरेको ‘धौली’ सामाजिक कथानक चलचित्र हो ।

चलचित्र ‘धौली’लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा लोपोन्मुख कटवाल प्रथा, झाँक्री प्रथा, झारा बोलाउनेजस्ता गाउँघरका क्रियाकलाप समेटिएको छ । चलचित्रको निर्मातामा सन्तोष आत्रेय र नरवहादुर गोदार, छायंकन दिव्यराज सुवेदी, द्धन्द रोशन श्रेष्ठ, संगीत वसन्त सापकोटा र केवल घर्ती, नृत्य निर्देशक कविराज गहतराजको रहेको छ ।

Dhauli-song

चलचित्रमा गीता अधिकारी, विष्णु गौतम, प्रकाश घिमिरे, विद्या कार्की, शम्भु थापा, अनु शाह, गजित विष्ट र बाल कलाकार गोपाल भट्टराईलगायतले अभिनय गरेका छन् ।



# Source News from Entertainment – Taja Khabar http://bit.ly/1JiRK87

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.