Loading...
Loading...
‘टिष्टा पारिको साइनो’को वियोगान्त गीत सार्वजनिक (भिडियो)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ। खिलबहादुर गुरुङले निर्देशन गरेको चलचित्र ‘टिष्टा पारिको साइनो’को ‘सपनाले लुट्यो कहिले’ बोलको गीत सार्वजनिक भएको छ ।

वियोगान्त शैलीको यो गीतमा राज सिग्देलको आवाज, आँशु लामा र नर्जन गुरुङको संगीत छ । चलचित्रले गुरुङ समुदायको भाषा तथा संस्कृति र युवा प्रेमको महसुश गराउँछ । यो चलचित्रमा खिलबहादुर गुरुङ, अनिता गुरुङ, अमिर, गजेन्द्र, टीकाराम घले, सिता गुरुङ लगायतका कलाकारका साथमा बालकलाकार सुधन गुरुङले अभिनय गरेका छन् ।

चलचित्रमा एके गुरुङ र रोजर गुरुङको लगानी रहेको छ । यो चलचित्रले एउटा घाटु नाच्ने केटीको कथा उठान गरेको छ । पौष १० गतेबाट यो चलचित्र देशव्यापी प्रदर्शनमा आउँदैछ ।

गीत हेर्नुहोस्:

 



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.