Loading...
Loading...
बिप्लब माओवादी भन्छ, ‘भारतीय चलचित्र र च्यानललार्इ बन्द गरेर सहयोग गर्नुहोस्’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ। नेपालमा हिन्दी चलचित्र र च्यानलहरुको प्रदर्शन रोक्नको लागि ने.क.पा माओबादी बिक्रम चन्द (बिप्लब)ले पहल गरेका छन ।

भारतिय हस्तक्षेप र नाकाबन्दी बिरुद्ध एक महीना हिन्दी भाषाको चलचित्र र च्यानल बन्द गर्ने बिरोधको कार्यक्रम उनिहरुले सार्बजनिक गरेका छन । हल र केबल सञ्चालकलार्इ पत्राचार गर्दै हिन्दी भाषाका चलचित्र र च्यानललार्इ बन्दगरी सहयोग गर्न आग्रह गरिएको छ ।

राष्ट्रीय प्रतिरोध संघर्ष कार्यक्रम नामाकरण गरीएको आन्दोलन कार्यक्रमको पत्रमा पार्टीका प्रवक्ता प्रकाण्डले अपिल गरेका छन । पत्रमा जनता र नेपाली ईतिहासलाई माथ गर्नेगरी भारतिय विस्तारवादको हस्ताक्षेप र नाकाबन्दीको मारलाई अन्त्य गर्न र यसैको दबाब स्वरुप थालिएको संघर्षको पक्षमा उभिन चलचित्र हल सञ्चालकहरुलाई समेत आग्रह गरिएको छ ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.